कोहिनुर एउटा परिचित एजुकेशन कन्सल्टेन्सी हो ।
तपाई पुस्तकालयमा आई किताबहरु अध्ययन गर्न सक्नुहुन्छ ।
हाम्रो बारेमा केही शब्दहरु राख्नुहोस् ।
कोहिनुर एजुकेशन कन्सल्टेन्सी बि.सं. २०२७ सालमा स्थापना भएको पुरानो परिचित संस्था हो ।
हाम्रा शिक्षकहरु सबै अन्तर्राष्ट्रिय प्रमाणीकरण गरिएका छन्
तीन महिनासम्म कुनै पनि किसिमका शुल्कहरु लाग्ने छैन ।
यस संस्थाले सामाजिक मेडिया व्यवस्थापनसम्बन्धी विषयहरुको बारेमा पनि अध्ययन गराउँछ ।
ग्राफिक र वेब डिजाईनका कोर्सहरु आधुनिक तरिकाहरुबाट सिकाईन्छ ।
बालबालिकासम्बन्धी तालीम पनि दिने गरिन्छ ।